यातायात कार्यालय गुर्जुधाराबाट ६ बिचौलिया पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ असोज । चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारास्थित यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ परेका छन् । सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिका-५ का २७ वर्षीय रन्जीत महर्जन, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधाराका ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरी नगरपालिका-५ का ४९ वर्षीय केदार श्रेष्ठ, धादिङ सिद्धलेक गाउँपालिका-१ का २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरी नगरपालिका-६ का २५ वर्षीय सविन तामाङ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

राष्ट्रिय सूचना आयोगमा प्रमुखसहित सूचना आयुक्तका लागि आवेदन आह्वान

काठमाडौं, २२ साउन । राष्ट्रिय सूचना आयोगमा रिक्त रहेका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढेको छ । पदाधिकारी नियुक्ति...

मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि छलफल सुुरु

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि सरोकारवालाहरूसँग छलफल सुरु गरेको छ...

महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न

काठमाडौं, २२ साउन । महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा...

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...