हेरिटेज नेपाल न्यूज

समाचार

शान्तिपूर्ण र उत्साहपूर्वक मतदान सम्पन्न

काठमाडौँ, २१ फागुन । छिटपुट घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान बिहीबार मूलुकभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान...

मूलुकभर उत्साहजनक मतदान, १८ प्रतिशत मत खस्यो: निर्वाचन आयोग

काठमाडौं, २१ फागुन । निर्वाचन आयोगले सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जानकारी दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...

दाेलखाकाे बेदिङबासीले गरे मतदान बहिस्कार

दाेलखा, २१ फागुन । दाेलखाकाे गाैरीशंकर गाउँपालिका-९ बेदिङमा मतदाताले मतदान बहिस्कार गरेका छन् । बेदिङमा काेही पनि उमेदवार...

देशभर उत्साहपूर्वक मतदान सुरू: निर्वाचन आयोग

काठमाडौं, २१ फागुन । निर्वाचन आयोगले देशैभर उत्साहपूर्वक मतदान सुरु भएको बताएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...

आज मतदान, निर्वाचनको तयारी पुरा

काठमाडौं, २१ फागुन । मूलुकमा प्रतिनिधिसभा सदस्यको निर्वाचन बिहीबार (आज) हुँदैछ । मतदानलाई सुरक्षित र व्यवस्थित रूपमा पूरा...
spot_img

जेन-जी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा संलग्न ४८ आपराधिक पृष्ठभूमिको पुष्टि

काठमाडौं, २३ मंसिर । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा पक्राउ परेकामध्ये  ४८ जनाको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ। जिल्ला...

५७ लाख ४७ हजार रुपैयाँ भन्दाबढी रकम सहित हुन्डी कारोबारको आरोपमा पक्राउ

काठमाडौं, २२ मंसिर । प्रहरीले <span;>५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ रकम सहित हुन्डी कारोबारको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।...

पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय

काठमाडौं, २२ मंसीर । २०८१ चैत्र १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको...

असईले गरे चार महिने छोराको हत्या

काठमाडौं, २२ मंसिर । काठमाडौंको सिनामंगलमा एक जना प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। आइतबार अपराह्न काठमाडौंको सिनामंगलस्थित डेरा...

उपप्रमुखको कलमबाट निलबाराहीको पहिरो : एक भावनात्मक अभियान र वैज्ञानिक समाधानको एकीकृत दृष्टिकोण

विजयकृष्ण श्रेष्ठ, मध्यपुर थिमी नगरउप-प्रमुख भक्तपुर, २२ मंसिर । हाम्रो प्यारो भुमि  मध्यपुर थिमि नगरपालिकाको मुटुमा रहेको निलबाराही वनक्षेत्र, जहाँ हाम्रो आस्था र प्रकृति,...

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ‘किशोर किशोरी डिजिटल पार्क’ संचालन गर्ने

काठमाडौं, २१ मङ्सिर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले 'किशोर किशोरी डिजिटल पार्क संचालन' गर्ने भएको छ । किशोर किशोरी माझ यौन तथा प्रजनन् स्वास्थ्य...
spot_img