समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि बागमती प्रदेशले ६ अर्ब परिचालन गर्ने

काठमाडौं, ०९ मंसिर । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्निर्माण र प्रभावित नागरिकको जीविकोपार्जनका लागि ६ अर्ब रुपैयाँ परिचालन गर्ने भएको छ । बागमती प्रदेशका...

सकिमना पुन्ही मनाइयो

भक्तपुर, ०८ मंसिर । मन्दिर परिसरमा दाफा भजन । बीचमा भुटेको मकै, कालो भटमास, गहुँबाट बनाइएको गणेशको आकृति...

धुलिखेलमा ‘काठमाडौँ-धुलिखेल मैत्री पार्क’ निर्माण हुने : नगर-नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, ०८ मंसिर । काभ्रेपलाञ्चोकको धुलिखेल नगरमा काठमाडौं-धुलिखेल मैत्री पार्क निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र...

लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ०८ मंसिर । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध...

क्यान्सर र मिर्गौलाका औषधि उपलब्ध गराउन विभागले सार्वजनिक गर्‍यो कम्पनी र सम्पर्क व्यक्तिको विवरण

काठमाडौं, ०८ मंसिर । क्यान्सर र मिर्गौलाका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधि बजारमा अभाव भएको गुनासो बढेपछि औषधि...
spot_img

जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुग्यो, घाइतेको संख्या २ सय भन्दामाथि

काठमाडौं, २३ भदौ । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । ट्रमा...

जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं, २३ भदौ । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । एभरेस्ट अस्पताल...

जेन-जेको बानेश्वरमा भएको प्रदर्शनमा एकको मृत्यु दर्जनौं घाइते

काठमाडौं, २३ भदौ । बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले उपचारका क्रममा एक जनाको...

राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, सिंहदरबार र नारायणहिटी क्षेत्रमा पनि कर्फ्यु जारी

काठमाडौं, २३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्युको क्षेत्र बढाएको छ । यसअघि बानेश्वरमा मात्रै कर्फ्यु लगाएकामा अब राष्ट्रपति निवास शीतलनिवास , उपराष्ट्रपति निवास...

बानेश्वर क्षेत्रमा कर्फ्यु

काठमाडौं, २३ भदौ । जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ। भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शनका...

जेन-जीको भीड नियन्त्रणमा प्रहरीको अश्रुग्यास

काठमाडौं, २३ भदौ । भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको जेन-जीको भीड नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ। माइतीघरबाट गएको र्‍यालीले बानेश्वरमा...
spot_img