समाचार

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ । भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश सरकारले चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र...

त्रिशूलीनदीमा तुइन निमार्ण सुरु

काठमाडौं, १७ भदौ । बाग्मती प्रदेशका सरकारले भोटेकोशीमा आएको भीषण बाढीपछिको असहज अवस्थालाई मध्यनजर गर्दै त्रिशूली नदीमा तुइन...

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

काठमाडौं, १७ भदौ । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई...

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...
spot_img

बालवाङ्मय तथा अनुसन्धान केन्द्रकाे अध्यक्षमा वाग्ले

काठमाडौं, १८ साउन । बालवाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा अनन्त वाग्ले सर्वसम्मत चयन भएका छन् । शनिबार बालवाङ्मय तथा अनुसन्धान केन्द्रको १० औं वार्षिक...

बागमती प्रदेश पूर्णखोप घोषणा

बागमती डिजिटल हेल्थ शुभारम्भ भक्तपुर, १६ साउन । बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथिथ्यतामा प्रदेशको स्वास्थ्य...

चक्रे मिलनसहित ४७ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, १६ साउन । ठमेल र महाराजगन्ज लगायत क्षेत्रमा गुण्डागर्दीमा संलग्नको आरोपमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले चक्रे मिलन सहित ४७ जनालाई नियन्त्रणमा...

भक्तपुर अस्पतालमा हेमो डायलासिस सुरु

भक्तपुर, १४ साउन । भक्तपुर अस्पतालमा हेमो डायलासिस सेवा संचालनको थालनी भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा संचालनमा आएको हेमो डायलोसिस सेवाको...

ख्वप अस्पतालले गर्यो एकवर्षमा झण्डै ३ लाख जनाको उपचार

भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले आ.व. ०८१/८२ मा ७४ जिल्लाका २ लाख ८८ हजार ९४६ जना बिरामीलाई स्वास्थ्य उपचार सेवा...

मध्यपुरथिमीले गर्यो शारीरिक अपांगता भएकालाई स्कुटर र सहायक सामग्री सहयोग

भक्तपुर, १३ साउन । मध्यपुर थिमि नगरपालिकाले शारीरिक अपाङ्गता भएकाहरुलाई स्कुटर र सहायक सामग्री सहयोग गरेको छ । सोमबार मध्यपुरथिमिका अपांगता भएका नगरबासीलाई पनि...
spot_img