मुख्य

होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृहजिल्ला फर्काइने, सरकारले भन्यो : पालिकामा सम्पर्क गर्नू

काठमाडौं, ०६ साउन । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने प्रक्रिया अघि बढाएको छ । अहिले होल्डिङ सेन्टरमा बसिरहेका उनीहरूलाई सम्बन्धित जिल्ला समिति वा पालिकामा सम्पर्क...

माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यबाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं, ०६ साउन । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं, ०६ साउन । व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरमा फरार रहेका उनलाई पक्राउ...

वडाबासीको ‘सुख-दु:खको साथ’ मा सूर्यविनायक-८

भक्तपुर, ०६ साउन । सूर्यविनायक नगरपालिका-८ ले वडाबासीका सुख र दुःखका क्षणमा साथ दिने उद्देश्यसहित ‘सुख-दुःखको साथ’ कार्यक्रम...

कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं, ०६ साउन । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको...
spot_img

सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री

काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्की अन्तरिम सरकारकाे प्रधानमन्त्री नियुक्त...

शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई शुक्रबार बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । दिनभरको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति...

चाँगुनारायण नगरपालिकाले थाल्यो सेवाको तयारी

भक्तपुर, २७ भदौ । जेन-जी आन्दोलनपश्चात चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा निर्वाध रुपमा सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ। नगरप्रमुख जीवन खत्रीद्वारा जारी सार्वजनिक...

राजनीतिक संक्रमणको निकास संविधान सम्मत र लोकतान्त्रिक विधिबाटै हुनुपर्छ : एमाले

काठमाडौं, २६ भदौ । नेकपा (एमाले)ले जेन-जी पुस्ताको आन्दोलनपछिको राजनीतिक संक्रमणको निकास संविधान सम्मत र लोकतान्त्रिक विधिबाट नै हुनुपर्ने बताएको छ । राष्ट्रपतिलाई सार्थक...

उपत्यकामा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यु

काठमाडौं, २७ भदौ ।  नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा शुक्रबार पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ । सेनाको मुख्यालय...

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

काठमाडौं, २५ भदौ। प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको...
spot_img