मुख्य

युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत धरौटीमा रिहा

काठमाडौं, ०८ साउन । युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत धरौटीमा रिहा भएका छन्। ललितपुरको इमाडोलमा सडकमा हिँडिरहेकी युवतीमाथि अश्लील हर्कत गरेको आरोपमा पक्राउ परेका रक्षा मन्त्रालयका शिक्षा अधिकृत...

नेपाल बाल संगठनको रकम ठगी आरोपमा ८ जनाविरुद्ध मुद्दा

काठमाडौं, ०८ साउन । नेपाल बाल संगठनको रकम ठगी गरेको आरोपमा ८ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता...

२१ हजार रुपैयाँ घुस सहित लेखा अधिकृत पक्राउ

काठमाडौं, ०८ साउन । काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान...

बागमती प्रदेश सरकार मन्त्रीपरिषद्मा जिम्मेवारी हेरफेर

मकवानपुर, ०८ साउन । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्यविभाजन सिफारिस गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२)...

काठमाडौं महानगरको आन्तरिक आयमा ५ वर्षको विश्लेषण : लक्ष्य र आयमा वृद्धि

काठमाडौं, ०७ साउन । आन्तरिक आय संकलनतर्फ काठमाडौं महानगरपालिकाको प्रवृत्ति विगत ६ वर्षमा उत्साहजनक देखिएको छ । आर्थिक...
spot_img

इद उल फित्र मनाइदै

काठमाडौं, ७ चैत । अरबी पात्रोको (इद उल फित्र) पर्व आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन्। हजारी पात्रो अनुसार नवौं महिनामा गरिने...

वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ६ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। कर्णाली र सुदूरपश्चिम...

जेन-जी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते

काठमाडौं, ६ चैत । भदौमा भएको जेन-जी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्तिमपटक आग्रह गरेको छ । विविध कारणले वर्गीकरण...

समानुपातिक सांसदको प्रमाण पत्र चैत ५ मा

काठमाडौं, ४ चैत । निर्वाचन आयोगले भोलि (चैत ५) समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूले बिहीबार बिहान...

घोडे जात्रा मनाउँदै

काठमाडौं, ४ चैत । चैत्र कृष्ण औँसीका दिन बुधबार (आज) काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राकारुपमा...

प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल पक्राउ

काठमाडौं, ३ चैत । प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रभु बैंकको सीआईओ...
spot_img