Heritage Nepal News

Exclusive Content

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप...

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस...
spot_img

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं, १६ असार । स्थानीय बजारमा आज (मंगलबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा...

बर्डफ्लु संक्रमण : काभ्रेपलान्चोकमा ४० हजार हाँस/कुखुरा नष्ट

काभ्रेपलाञ्चोक, १६ असार । काभ्रेपलान्चोकमा बर्डफ्लु संक्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९...

साथीको हत्या गरेको भन्दै प्र्याङ्क भिडियो बनाएको आरोपमा एक पक्राउ

काठमाडौं, १५ असार । साथीको हत्या गरेको जस्तो देखिने प्र्याङ्क भिडियो बनाएर झुट्टा अफवाह फैलाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी...

होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, १५ असार । राष्ट्रिय सभाको आजको बैठकको शून्य सयममा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय...

महानगर कप व्याडमिन्टन प्रतिस्पर्धामा वडा नं. १५ लाई ‘वेष्ट वार्ड अवार्ड’ : मोहनबहादुर शाहीलाई लाइफ टाइम अचिभमेन्ट

काठमाडौं, १५ असार । काठमाडौं महानगर कप वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता २०८३ मा वडा नं. १५ ले ‘वेष्ट वार्ड अवार्ड’ प्राप्त गरेको छ ।...

गृह मन्त्रालयको जिम्मेवार मानिस हुँ भन्दै हिँडेका व्यक्ति पक्राउ

काठमाडौं, १४ असार । गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा पहुँच राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको कोटेश्वरस्थित...