इन्द्रसरोवरमा इभी दुर्घटना, ४ जनाको मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, ३० भदौ । काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको इभी इन्द्रसरोवर गाउँपालिका-२, महालक्ष्मी खोला नजिकै  दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा धनुषाधाम नगरपालिका-४ धनुषाका सुरज भट्टराई र कावासोती नगरपालिका-१ नवलपरासीका नरबहादुर ठकुरी छन्। अन्य दुई जनाको पहिचान खुलेको छैन ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार घटनास्थलमा प्रहरी तथा ट्राफिक टोली परिचालन गरिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...