एमाले सचिव महेश बस्नेतलाई अदालतले दिएन पक्राउ अनुमति

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ चैत । काठमाडौं जिल्ला अदालतले एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन अस्वीकार गरेको छ । प्रहरीले सोमबार अदालतमा सचिव बस्नेतलाई पक्राउ गर्न अनुमति माग गरेको थियो । काठमाडौं जिल्ला अदालतका अनुसार उनलाई पक्राउ गर्न पुर्जी माग गरिएको थियो तर, दिन नपर्ने निर्णय भएको हो ।

बस्नेतविरुद्ध २५ चैत २०८० मा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो । तर, सरकारी वकिलले प्रमाण नपुग्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...

भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं, १८ भदौ । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ...

रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १२ सय ५२ पुग्यो, ४२ सय १६ सम्पर्कबिहीन

काठमाडौं, १८ भदौ । रसुवा बाढीमा मृत्यु हुनेको संख्या एक हजार २५२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ । भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश...