ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङले दिए प्रहरीमा उजुरी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । साम्पाङले एक युवतीविरुद्ध उजुरी दिएका हुन् । साम्पाङले सुनिता खड्का नाम गरेकी युवतीले सामाजिक सञ्जाल टिकटक, फेसबुकमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।
साम्पाङले आफ्नो फेसबुक पेजमार्फत सुनिताविरुद्ध प्रहरीको साइबर ब्युरोमा दिएको उजुरी पनि सार्वजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...

भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं, १८ भदौ । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ...

रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १२ सय ५२ पुग्यो, ४२ सय १६ सम्पर्कबिहीन

काठमाडौं, १८ भदौ । रसुवा बाढीमा मृत्यु हुनेको संख्या एक हजार २५२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ । भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश...