नवनियुक्त मन्त्रीहरूले लिए शपथ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथपछि नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
शपथ लिनेमा डा. स्वर्णिम वाग्ले (अर्थमन्त्री), सुधन गुरुङ (गृहमन्त्री), शिशिर खनाल (परराष्ट्र मन्त्री), सुनिल लम्साल (भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास) र विराजभक्त श्रेष्ठ (ऊर्जा तथा जलस्रोत) छन् ।
यसैगरी, खडकराज पौडेल (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), सस्मित पोखरेल (शिक्षा, विज्ञान प्रविधि, युवा तथा खेलकुद), निशा मेहता (स्वास्थ्य तथा जनसंख्या र खानेपानी), डा. विक्रम तिमिल्सिना (सञ्चार तथा सूचना प्रविधि), प्रतिभा रावल (संघीय मामिला, सामान्य प्रशासन तथा भूमि व्यवस्था), सोविता गौतम (कानून न्याय तथा संदीय मामिला), गीता चौधरी (कृषि, पशुपन्छी वन तथा वातवरण), दीपक साह श्रम (रोजगार तथा सामाजिक सुरक्षा) र सीता वादी (महिला बालबालिका तथा जेष्ठ नागरिक) रहेका छन् ।
रक्षा, उद्योग तथा वाणिज्य मन्त्रालय भने प्रधानमन्त्री बालेनले नै राखेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ असोज । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...