स्रोत नखुलेको १० लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३ चैत । स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-२७ ठमेलबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले जानकारी दिए।

पक्राउ पर्नेमा चीनको हुआन घर भई ठमेलमा होटल व्यवसायी गर्दै आएका ५३ वर्षीय तान जियाङ छन् । उनीबाट १० लाख रुपैयाँ स्रोत नखुलेको नगद पनि बरामद भएको छ। थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...