हेरिटेज नेपाल न्यूज

जेनजी आन्दोलनमा महाराजगञ्ज वृत्तका प्रहरीको हत्या आरोपमा एक जना पक्राउ

Date:

Share post:

काठमाडौं, ७ असोज । प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। हत्या आरोपमा प्रहरीले २६ वर्षीय युवराज क्यापछाकीलाई पक्राउ गरेको छ।

उनीमाथि कर्तव्य ज्यान कसुरमा म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। भदौ २४ गते भएको प्रदर्शनको क्रममा तीन जना प्रहरीको मृत्यु भएको थियो। महाराजगन्ज वृत्तमै कार्यरत दुई जना छन्।

अर्का एक जना प्रहरी प्रभाग कोटेश्वरका हुन्। महाराजगन्जमा प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापाको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...