जेनजी आन्दोलनमा महाराजगञ्ज वृत्तका प्रहरीको हत्या आरोपमा एक जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ७ असोज । प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। हत्या आरोपमा प्रहरीले २६ वर्षीय युवराज क्यापछाकीलाई पक्राउ गरेको छ।

उनीमाथि कर्तव्य ज्यान कसुरमा म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। भदौ २४ गते भएको प्रदर्शनको क्रममा तीन जना प्रहरीको मृत्यु भएको थियो। महाराजगन्ज वृत्तमै कार्यरत दुई जना छन्।

अर्का एक जना प्रहरी प्रभाग कोटेश्वरका हुन्। महाराजगन्जमा प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापाको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

घरको छतबाट हामफालेका व्यापारीको मृत्यु

काठमाडौं, ०५ साउन । काठमाडौंको चाबहिलस्थित कुमारीगालमा घरकाे छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ । सोमबार...

कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं, ०५ साउन । कीर्तिपुरमा जलेको व्यक्तिको परिचय खुलेको छ। मंगलबार कीर्तिपुर नगरपालिका-१ मा बा ५ च ३०३८...

गोंगबुको होटलमा युवती मृत फेला, हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौं, ०५ साउन । गोंगबुस्थित मित्रनगरको माउन्टेन एक्सेल्सिभा होटलको कोठामा एक युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा...

विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर

काठमाडौं, ०५ साउन । सरकारको चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्कालका...