सुनको मूल्य घट्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ कार्तिक । आइतबार नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य ८ हजार ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ८ हजार ३०० रुपैयाँले घटेर  प्रतितोला २ लाख ७२ हजार कायम भएको छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार एक तोला सुनको मूल्य २ लाख ८० हजार ३०० पुगेको  थियो।

यस्तै, सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार प्रतितोला चाँदी ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ। गत शुक्रबार सोही परिमाणको चाँदी ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...