बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले लिए शपथ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०४ भदौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले शपथ लिएका छन् ।
बिहीबार दिउँसो एक समारोहबीच मुख्यमन्त्री थापा मगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
लामो समयको रस्साकसीपश्चात् आजै उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । थापामगरलाई आफ्नै दल नेकपा एमाले, नेकपा र राप्रपाका सांसदहरुले समर्थन गरेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...