क्यानडा पठाइदिने प्रलोभनमा २ करोड ५० लाख रूपैयाँ ठगी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २७ असार ।  काठमाडौंबाट क्यानडा पठाइदिने प्रलोभन देखाई २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका-६ घरभई काठमाडौं चन्द्रागिरि नगरपालिका-५ बस्ने ४६ वर्षीय लहानु राम चौधरी रहेका छन् ।

उनलाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै पीडितहरूबाट रकम असुली गरी सम्पर्कबिहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Mental Health Awaress
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...

डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । सूर्यविनायक नगरपालिका-८...