२३ समस्याग्रस्त सहकारी संचालकको नामावली सार्वजनिक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० जेठ । सरकारले २३ वटा समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका संचालकहरूको नामावली सार्वजनिक गरेको छ। बुधबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उनीहरुको विवरण सार्वजनिक गरेको हो।
समितिले सार्वजनिक भएका संचालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भएमा सूचित गर्न सर्वसाधारणसँग अनुरोध समेत गरेको छ। समितिले संचालकहरूलाई सम्बन्धित सहकारीको दायित्व फरफारक, ऋण असुली र सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिँदै बचत फिर्ता र दायित्व व्यवस्थापनमा समितिसँग समन्वय गर्न भनेको छ। यसो नगरेमा कानूनी कारबाही हुने चेतावनी पनि समितिले दिएको छ।

समस्याग्रस्त सहकारी संचालकको नामावली :

सहकारी संस्थाका संञ्चालकहरुको उपलव्ध नामवली सहितको विवरण _mrucgqp

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...