दिपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० चैत । जिल्ला अदालत काठमाडौंले व्यवसायी दिपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका उनलाई बिहीबार अदालतमा उपस्थित गराइएको हो। उनलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बिहीबार दिउँसो काठमाडौंको नक्साल क्षेत्रबाट पक्राउ गरेको हो।
उनले गैरकानुनी रूपमा आर्जन गरेको रकमको स्रोत लुकाउने, छल्ने, स्वरूप बदलेर सम्पत्ति शुद्धीकरण गरेको आरोप छ।
यसअघि उनको पासपोर्ट समेत रोक्का गरिएको थियो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...