समाज

काठमाडौँ महानगरपालिकाद्वारा शिक्षण अस्पताललाई १ करोड ७० लाख रुपैयाँ बराबरका उपकरण हस्तान्तरण

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाले शिक्षण अस्पताल महाराजगन्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपैँया बराबरका उपकरण हस्तान्तरण गरेको छ । बिहीबार अस्पतालमा आयोजना गरिएको एक...

ख्वप्रिङ एकेडेमीमा आगलागी

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका-८ लिवालीस्थित ख्वप्रिङ एकेडेमीमा आगलागी भएको छ । प्रहरीका अनुसार बिहीबार राति विद्युत्‌को...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका-१० छालिङ रोडस्थित सैनिक ब्यारेक नजिकै खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको...

चाँगुनारायणमा बर्ड फ्लु पुष्टि, सतर्कता अपनाउन आह्वान

भक्तपुर, २१ जेठ । चाँगुनारायण नगरपालिकाकाे दुईवटा वडामा ‘बर्ड फ्लु’  रोग पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर...

सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा आगलागी

काठमाडौं, २१ जेठ । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकभित्रको सवारी शाखामा बुधबार राति आगलागी भएको छ ।  सवारीसाधन...
spot_img

६५ लाख भन्दा बढी चोरीको नगद तथा गरगहना सहित एक पक्राउ

काठमाडौं, १७ पुस । प्रहरीले ६५ लाख भन्दाबढी चोरीको नगद तथा गरगहना सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-६...

९३ थान नक्कली नोट सहित ६ जना पक्राउ

काठमाडौं, १७ पुस । प्रहरीले काठमाडौं गोकर्णेश्वरबाट एक हजार दरको ९३ थान नक्कली नोट सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदी अझै फरार

काठमाडौं, १७ पुस । जेन-जी आन्दोलनको क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु...

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं,१७ पुस । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरुले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार माइतीघर मण्डलामा...

नक्कली प्रहरी पक्राउ

काठमाडौं, १७ पुस । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागुऔषध ब्युरोबाट खटिएको प्रहरी हौँ...

भन्सार छलि ल्याएका १४ लाख रूपैयाँ भन्दाबढी रकम बराबरको सामान सहित पक्राउ

काठमाडौं, १६ पुस । प्रहरीले भन्सार छलि ल्याएका १४ लाख रूपैयाँ भन्दाबढी रकम बराबरको सामान सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहान...
spot_img