हेरिटेज नेपाल न्यूज

समाचार

मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं, १५ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो। रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार...

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...
spot_img

सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री

काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्की अन्तरिम सरकारकाे प्रधानमन्त्री नियुक्त...

शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई शुक्रबार बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । दिनभरको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति...

चाँगुनारायण नगरपालिकाले थाल्यो सेवाको तयारी

भक्तपुर, २७ भदौ । जेन-जी आन्दोलनपश्चात चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा निर्वाध रुपमा सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ। नगरप्रमुख जीवन खत्रीद्वारा जारी सार्वजनिक...

राजनीतिक संक्रमणको निकास संविधान सम्मत र लोकतान्त्रिक विधिबाटै हुनुपर्छ : एमाले

काठमाडौं, २६ भदौ । नेकपा (एमाले)ले जेन-जी पुस्ताको आन्दोलनपछिको राजनीतिक संक्रमणको निकास संविधान सम्मत र लोकतान्त्रिक विधिबाट नै हुनुपर्ने बताएको छ । राष्ट्रपतिलाई सार्थक...

उपत्यकामा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यु

काठमाडौं, २७ भदौ ।  नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा शुक्रबार पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ । सेनाको मुख्यालय...

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

काठमाडौं, २५ भदौ। प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको...
spot_img