Heritage Nepal News

Exclusive Content

भक्तपुरमा खड्गजात्रा सकियो

भक्तपुर, ०५ कार्तिक । बडादशैँको दिन मध्यरातिदेखि भक्तपुरमा सुरु...

दोलखामा खड्ग जात्रा मनाइदै

दोलखा, ०५ कार्तिक । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्र...

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा...
spot_img

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत-चीनलाई पत्र

काठमाडौं, २१ वैशाख । सरकारले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै भारत र चीनलाई पत्र...

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं, २० वैशाख । सहरी विकास मन्त्रालयले काठमाडौंको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको...

रुद्रमतीस्थित धोबीखोला करिडोरको ७ तले घरमा डोजर चल्यो

काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिका-१० रुद्रमतीस्थित धोबीखोला करिडोरको ७ तले घरमा पनि डोजर चलेको छ । सार्वजनिक जग्गा मिचेर निर्माण भएको उक्त घरमा...

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुसार, विभिन्न १...

अमेरिका पुर्‍याइएको प्रस्तर बुद्ध मूर्ति आसनमा फिर्ता

काठमाडौं, १९ वैशाख । काठमाडौं महानगरपालिका-२३ जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु बिहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध...

सरकारी डोजर आतंक: घरघरमा टाँसियो जग्गाधनी पुर्जा

काठमाडौं, १९ वैशाख । सरकारले सुकुम्बासी बस्ती हटाउन ठाउँ-ठाउँमा डोजर चलाइरहेको छ । सुकुम्बासीको पहिचान नगरी जथाभावी बस्तीमा डोजर चलाएको भन्दै नदी किनारमा घर...