रुद्रमतीस्थित धोबीखोला करिडोरको ७ तले घरमा डोजर चल्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिका-१० रुद्रमतीस्थित धोबीखोला करिडोरको ७ तले घरमा पनि डोजर चलेको छ । सार्वजनिक जग्गा मिचेर निर्माण भएको उक्त घरमा आइतबार डोजर चलेको हो । घरको केहीभाग मात्रै भत्काएर अहिले डोजर फर्काइएको छ ।
घरका विभिन्न तल्लामा डोजरले क्षति पुर्‍याएको छ । साततले घरको पाँच तल्लासम्म डोजरले केही भाग भत्काएको छ । घरको अगाडि भागले सार्वजनिक जग्गा मिचेको भन्दै डोजरले अगाडि भाग भत्काएको जनाएको छ। यस क्षेत्रको अव्यवस्थित संरचनामा शनिबार नै डोजर चलाउन थालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...

ब्युँतियो सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने व्यवस्था

काठमाडौं, ३२ असार । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो...