Heritage Nepal News

Exclusive Content

भक्तपुरमा खड्गजात्रा सकियो

भक्तपुर, ०५ कार्तिक । बडादशैँको दिन मध्यरातिदेखि भक्तपुरमा सुरु...

दोलखामा खड्ग जात्रा मनाइदै

दोलखा, ०५ कार्तिक । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्र...

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा...
spot_img

खरिपाटी सेल्टरमा निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर, २२ वैशाख । नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र, खरिपाटीमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीका लागि बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर...

राष्ट्रपतिले फिर्ता गरेको अध्यादेश सरकारले पुन: पठायो

काठमाडौं, २१ वैशाख । सरकारले राष्ट्रपतिबाट फिर्ता भएको संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश पुनः सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश...

होल्डिङ् सेन्टरमा आश्रित बालबालिकालाई संस्थागत विद्यालयहरुमा आवासीय सुविधासहित निःशुल्क नियमित अध्ययनको व्यवस्था गर्न आग्रह

काठमाडौं, २१ वैशाख । राधास्वामी सत्संत व्यास आश्रम कीर्तिपुरमा सञ्चालित होल्डिङ् सेन्टरमा आश्रित बालबालिकालाई संस्थागत विद्यालयहरुमा आवासीय सुविधासहित निःशुल्क नियमित अध्ययनको व्यवस्थाका लागि महानगरपालिकाका...

काठमाडौं महानगरपालिकाबाट भूसेवा प्रदान

१९ जनालाई प्रमाण पूर्जा, २१ जनाको स्वामित्व हस्तान्तरण  काठमाडौं, २१ वैशाख । काठमाडौं महानगरपालिकाको वडा भूमि प्रशासन सेवा केन्द्रबाट १५ दिनमा ४८ जनालाई सेवा प्रदान...

कुनै पनि नागरिक घरबारबिहीन हुने छैनन्: प्रधानमन्त्री बालेन

काठमाडौं,२१ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कुनै पनि नागरिक घरबारबिहीन हुने अवस्था सिर्जना हुन नदिने बताएका छन्। सुकुम्बासी बस्ती हटाइएको सन्दर्भमा प्रधानमन्त्री...

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं, २१ वैशाख । निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी...