स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०१ मंसिर । प्रहरीले ललितपुरको सानेपाबाट स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद गरेको छ । शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार डेढ करोड बरामद गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले स्रोत नखुलेको रकम बरामद गरिएको पुष्टि गरे । ‘बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यानमा नख्खु चोकतर्फ गइरहेको अवस्थामा रोकेर जाँच गर्दा एक बोरामा विभिन्न दरका नोट फेला परेका हुन्,’ उनले भने ।

प्रहरीले स्रोत नखुलेको रकमसहित पशुपतिनाथ पराग सप्लायर्सका मार्केटिङका कर्मचारी दीपक खड्का, गाडी चालक जयराम केसी र लोडर प्रज्वल रिजाललाई पक्राउ सानेपाबाट पक्राउ गरेको हो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...