काठमाडौंको बाँसबारीमा भासियो साढे २ तले घर

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०५ भदौ । काठमाडौंको बाँसबारीमा एउटा घर भासिएको छ। काठमाडौं महानगरपालिका-३ बाँसबारीमा रहेको साढे २ तले घर भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

बिहीबार बेलुका ८ बजे भासिएको थियो। वर्षातका कारण उक्त घर भासिएको महानगरले जनाएको छ। सो घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो। हाल उक्त घरमा कोही नरहेकाले मानवीय क्षति भने नभएको महानगरले जनाएको छ।

तस्बिर : काठमाडौं महानगरपालिका

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...