ग्यास अभाव छैन, नपाएको अवस्थामा फोन गर्नू : नेपाल आयल निगम

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नभएको दाबी गरेको छ ।निगमले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालमा खाना पकाउने एलपी ग्यासको मासिक औषध खपत ४७ हजार मेट्रिक टन रहेको र हाल मागअनुसार आपूर्ति भइरहेको जनाएको हो।
यस्तै, उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रुपमा भण्डारण नगर्न आग्रह गरेको छ।
ग्यास नपाएको अवस्थामा निगमको हटलाइन नम्बर ०१-५९७१९०२ मा कार्यालय समयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...