काठमाडौंबाट १९५ पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ चैत । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १९५ जनालाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा रात्रिकालीन व्यवसायमा गुण्डागर्दी गर्ने, सार्वजनिक सम्पत्तिमा हुलहुज्जत गर्ने र विमानस्थलमा यात्रुलाई दुःख दिनेहरू रहेका छन्।
उनीहरुलाई पक्राउ गर्न प्रहरीले शुक्रबार रातभर ‘सर्च अप्रेशन’ चलाएको थियो। 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...