श्रोत नखुलेको ३९ लाख ४१ हजार नगदसहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ असार । प्रहरीले स्रोत नखुलेको ३९ लाख ४१ हजार ६२० रुपैयाँसहित काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहीबार अपरान्ह बाराको पचरौता नगरपालिका-७ घरभई काठमाडौं कालीमाटी बस्ने २३ वर्षीय मनमोहन साह कलवारलाई उक्त रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

जम्बुडाडास्थित पहेँलो पुलमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथमा सो नगद फेला परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न...

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता...

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...