३१ हजारभन्दा बढी मतान्तरसहित राजीव खत्री विजयी

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २३ फागुन । भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाका राजीव खत्री ३१ हजार ३३८ मतान्तरसहित विजयी भएका छन् । खत्री ४२ हजार ३३४ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गरे ।

त्यस्तै, कांग्रेसका कबिर राणाले ८ हजार ४०१ मत, नेमकिपाका रमेश वैद्यले ३ हजार ७५३, नेकपाका राम प्रसाद सापकोटाले १ हजार ३२३ मत मात्र प्राप्त गरेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...