हेरिटेज नेपाल न्यूज

सिन्धुली २ मा रास्वपाका आशिष गजुरेल विजयी

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २३ फागुन । सिन्धुली-२ मा रास्वपाका आशिष गजुरेल विजयी भएका छन् । उनी १७ हजार ९ सय ४० मत ल्याउँदै विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी लेखनाथ दाहालले १४ हजार ७ सय ८० मत पाएका छन् । नेकपाका मनोजजंग थापाले ११ हजार ६ सय ६ मत ल्याएका छन् । कांग्रेसका सुशिला थिङले ६ हजार ७ सय ६० मत ल्याएका छन् ।
शहरी यातायात विज्ञ गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक थिए । प्रतिनिधिसभा निर्वाचनकै लागि उनले राजीनामा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध रिटमा बहस गर्दै महान्यायाधिवक्ता

काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध...

१५ लाख ३० हजार नगद सहित क्रिप्टो कारोबारको आरोपमा तीन जना पक्राउ

काठमाडौं, ९ चैत । १५ लाख ३० हजार रूपैयाँ नगरसहित क्रिप्टो करेन्सी कारोबारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ...

ग्यासको आयात बढ्यो

काठमाडौं, ९ चैत । फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात भएको छ। बढ्दो मागको कारण...

४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं, ९ चैत । राष्ट्रिय किताब खाना (शिक्षक) ले ४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ...