खोल्यो एमालेले खाता, बाँके-२ मा इश्तियाक राई विजयी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २३ फागुन । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । एमालेबाट बाँके क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई विजयी भएका छन् ।
उनले २४ हजार ६२६ मतसहित विजयी भएका हुन् । उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५८१ र नेपाली कांग्रेसका सुधान्स कोइरालाले १७ हजार ५९० मत पाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

९ बुँदे सहमतिपछि मिटरब्याज विरुद्धको आन्दोलन स्थगित

काठमाडौं, ०२ साउन । ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित...

आश्रम आश्रित बालबालिकाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं, ०२ साउन । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौंबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिहरुको उपचारका...

काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा...

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...