भक्तपुर २ मा राजिब खत्रीको ११ हजार मतान्तरसहित अग्रता

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२ फागुन । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत १० हजार ९९२ मतान्तरले पछाडि परेका छन् । बस्नेतलाई पछि पार्दै रास्वपा उम्मेदवार राजीव खत्रीले १५ हजार २६१ मतसहित अग्रता लिएका छन् भने, बस्नेतले ४ हजार २६९ मत प्राप्त गरेका छन्।

यस्तै, कांग्रेस उम्मेदवार कबिर रानाले ३ हजार ८०१, राप्रपाका विक्रम थापाले ४७६, नेकपाका रामप्रसाद सापकोटाले ४२७, नेमकिपाका रमेश वैद्यले ३५२ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ७२ हजार ५ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रुद्रमती नदी सफाइका १२ वर्ष : २ लाख ८७ हजार स्वयमसेवीबाट करिब ७,७६० फोहर संकलन

काठमाडौं, ०४ साउन । बाह्र वर्षदेखि सरसफाइ थालेको रुद्रमती नदीबाट ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको...

भक्तपुरमा छुट्टछुटै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु

भक्तपुर, ०४ साउन । जिल्लामा छुट्टाछुट्टै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु भएकाे छ । सोमबारबार सुर्यविनायक नगरपालिका-८...

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई स्थायी गृहजिल्ला पठाउने तयारी

काठमाडौं, ०४ साउन । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया...

धादिङमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द

धादिङ, ०३ साउन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना...