भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल ३ हजार ९ सय भन्दाबढी मतान्तरले पछाडि

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२  फागुन । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाकाका प्रेम सुवाल ३ हजार ९२० मतान्तरले पछि परेको छ । नेमकिपाकाे गढका रुपमा रहेको भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जितले फराकिलो १६ हजार ३५ मत सहित अग्रता लिएका छन् भने, नेमकिपाका प्रेम सुवालले ११ हजार १५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, यस क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले २ हजार ४१५ मत, नेकपा एमालेका सोमप्रसाद मिश्रले १ हजार ८४२ मत, राप्रपाका भरत बहादुुर खड्काले ६८८ मत ल्याए। यस क्षेत्रमा ७८ हजार २७२ मत खसेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...