भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल ३१ सय मतान्तरले पछाडि

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२  फागुन । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाकाका प्रेम सुवाल ३ हजार १३१ मतान्तरले पछि परेका छन् ।  नेमकिपाकाे गढका रुपमा रहेको भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जितले ८ हजार ३०८ मत सहित अग्रता लिएका छन् भने, नेमकिपाका प्रेम सुवालले ५ हजार १७७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, यस क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले १ हजार ३०७ मत, नेकपा एमालेका सोमप्रसाद मिश्रले ६९४ मत, राप्रपाका भरत बहादुुर खड्काले ४३२ मत ल्याए। यस क्षेत्रमा ७८ हजार २७२ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृहजिल्ला फर्काइने, सरकारले भन्यो : पालिकामा सम्पर्क गर्नू

काठमाडौं, ०६ साउन । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने प्रक्रिया अघि बढाएको छ ।...

माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यबाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं, ०६ साउन । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं, ०६ साउन । व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरमा फरार रहेका उनलाई पक्राउ...

वडाबासीको ‘सुख-दु:खको साथ’ मा सूर्यविनायक-८

भक्तपुर, ०६ साउन । सूर्यविनायक नगरपालिका-८ ले वडाबासीका सुख र दुःखका क्षणमा साथ दिने उद्देश्यसहित ‘सुख-दुःखको साथ’ कार्यक्रम...