भक्तपुर २ मा महेश बस्नेत ५६ सय मतले पछाडि

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२ फागुन । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत ५ हजार ६४४ मतान्तरले पछाडि परेका छन् । बस्नेतलाई पछि पार्दै रास्वपा उम्मेदवार राजीव खत्रीले ८ हजार ५२० मतसहित अग्रता लिएका छन् भने, बस्नेतले २ हजार ८७६ मत प्राप्त गरे ।

यस्तै, कांग्रेस उम्मेदवार कबिर रानाले १ हजार ३४२, नेमकिपाका रमेश वैद्यले २६२, राप्रपाका विक्रम थापाले २४१, नेकपाका रामप्रसाद सापकोटाले २२८ प्राप्त गरेका छन् । यस क्षेत्रमा ७२ हजार ५ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

घरको छतबाट हामफालेका व्यापारीको मृत्यु

काठमाडौं, ०५ साउन । काठमाडौंको चाबहिलस्थित कुमारीगालमा घरकाे छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ । सोमबार...

कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं, ०५ साउन । कीर्तिपुरमा जलेको व्यक्तिको परिचय खुलेको छ। मंगलबार कीर्तिपुर नगरपालिका-१ मा बा ५ च ३०३८...

गोंगबुको होटलमा युवती मृत फेला, हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौं, ०५ साउन । गोंगबुस्थित मित्रनगरको माउन्टेन एक्सेल्सिभा होटलको कोठामा एक युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा...

विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर

काठमाडौं, ०५ साउन । सरकारको चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्कालका...