हेरिटेज नेपाल न्यूज

देशभर उत्साहपूर्वक मतदान सुरू: निर्वाचन आयोग

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २१ फागुन । निर्वाचन आयोगले देशैभर उत्साहपूर्वक मतदान सुरु भएको बताएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अहिलेसम्म कुनै पनि क्षेत्रमा अवरोध वा अशान्तिको खबर आएको छैन।उनले भने, ‘प्रारम्भिक रूपमा कुनै व्यवधान नभएको पाएका छौँ।’

प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३ सय ८८ महिला छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज मतदान, निर्वाचनको तयारी पुरा

काठमाडौं, २१ फागुन । मूलुकमा प्रतिनिधिसभा सदस्यको निर्वाचन बिहीबार (आज) हुँदैछ । मतदानलाई सुरक्षित र व्यवस्थित रूपमा पूरा...

कुवेतले भिजिट भिसा र बिदा अवधि थप्यो

काठमाडौं, २१ फागुन । कुवेत सरकारले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै भ्रमण (भिजिट) भिसा तथा बिदा स्वीकृति (लिभ अफ...

सुनको भाउ तोला मै ११ हजार रुपैयाँ घट्यो

काठमाडौं, २० फागुन । बुधबार सुनको भाउ तोलामै ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण, १२ जना पक्राउ

ललितपुर, २० फागुन । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र...