पेस्तोल सहित पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ५ फागुन । चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले पेस्तोल सहित एक जना पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-२ का ३० वर्षीय केयुर पुरी छन् ।

फागुन १ गते बिहान बा १९ च ६९० नम्बरको कारमा चितवनबाट काठमाडौं आउने क्रममा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले पेस्तोल सहित उनलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । कारमा रहेको झोलाभित्र पेस्तोल र चार राउण्ड गोली फेला परेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आइतबार बागमती प्रदेश सभाको बैठक आव्हान

काठमाडौं, ४ चैत । बागमती प्रदेश सभाको बैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे...

भक्तपुर नगरभित्र सञ्चालित विद्यालय पूर्ववत् रूपमै सञ्चालन हुने

भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर...

शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक...

सुजन बाग श्रेष्ठले चौथो पल्ट जिब्रो छेडाए

भक्तपुर, २ वैशाख । मध्यपुर थिमि नगरपालिका-८ बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेड्ने...