साथीको हत्या आरोपमा पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ९ पुस । भक्तपुरमा सँगै काम गर्ने साथीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सोमबार धनकुटाको सागुरीगढी गाँउपालिका-३ का २७ वर्षीय संजीब याखालाई पक्राउ गरेको हो।
भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोपनास्थित साढे ३ तले घर निर्माणमा काम गर्ने याखाले आइतबार राति सँगै काम गर्ने साथी उदयपुरका ३४ वर्षीय पूर्ण ठकुरीलाई कुटपिट गरी हत्या गरेको प्रहरीको आरोप छ। ठकुरीको शव सोमबार बिहान ७ बजे सोही घरको भुँइतलामा फेला परेको थियो।
राति साथीलाई कुटपिट गरी हत्या गरेका याखालाई सोमबार बिहान ८ बजे भक्तपुरको सल्लाघारीबाट पक्राउ गरिएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी प्रकाश जबेगुले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...