हेरिटेज नेपाल न्यूज

राजनीति

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको नाम मात्रै परेकाले विशेष महाविधेशनबाट उनी निर्वाचित भएको घोषणा गरिएको हो...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध

ब्रुमफिल्डसहित विदेशका तीन  सहरसँगे भगिनी सम्बन्ध ललितपुर, २९ पुस । ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम...
spot_img

जेन-जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौं, २८ भदौ । जेन-जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले देशभर ५१ जनाको मृत्यु भएको बताए...

काठमाडौं महानगरको निर्णय : सोमबारबाट विद्यालयमा पठनपाठन

काठमाडौं, २८ भदौ । काठमाडौं महानगरपालिकाले सोमबारबाट विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । गत २३ र २४ गते जेनजीहरूको प्रदर्शनपछिको अवस्थाका कारण...

तीन दिनमा २६८ नाल हतियार बरामद

काठमाडौं,२८ भदौ । मूलुकभरबाट हालसम्म २६८ नाल हतियार बरामद भएको छ। जेनजीको आह्वानमा सोमबार र मंगलबारको प्रदर्शनपछि तीन दिनको अवधिमा २६८ नाल हतियार बरामद...

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौं,२७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । पहिलो...

सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री

काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्की अन्तरिम सरकारकाे प्रधानमन्त्री नियुक्त...

शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई शुक्रबार बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । दिनभरको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति...
spot_img