हेरिटेज नेपाल न्यूज

राजनीति

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको नाम मात्रै परेकाले विशेष महाविधेशनबाट उनी निर्वाचित भएको घोषणा गरिएको हो...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध

ब्रुमफिल्डसहित विदेशका तीन  सहरसँगे भगिनी सम्बन्ध ललितपुर, २९ पुस । ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम...
spot_img

एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित

काठमाडौं, ३ पुस । केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६ सय ६३ मत ल्याएका छन्...

कुनै पार्टीमा प्रवेश गरेको छैन: डा.रौशन

भक्तपुर, ३ पुस । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश नगरेको प्रेस विज्ञप्ति मार्फत...

हर्क साम्पाङको पार्टी उपाध्यक्ष पक्राउ

काठमाडौं, १ पुष । श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति नाम गरेका राजकुमार तामाङ लामा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले धनकुटा घर भई...

जेन-जी आन्दोलनको क्रममा भदौ २४ जलाइएको प्रहरी वृत्त बानेश्वरको सेवा पुन:सुरू

काठमाडौं, २९ मंसिर । प्रहरी वृत्त नयाँ बानेश्वरले तीनकुनेमा रहेको आफ्नै कार्यालयबाट सेवा सुरु गरेको छ । भदौ २४ को प्रदर्शनका क्रममा तोडफोड, लुटपाट...

लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ : ओली

भक्तपुर, २७ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले नेपालमा लोकतन्त्र अजेय रहेको बताएका छन्। एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन...

पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय

काठमाडौं, २२ मंसीर । २०८१ चैत्र १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको...
spot_img