Heritage Nepal News

Exclusive Content

भक्तपुरमा खड्गजात्रा सकियो

भक्तपुर, ०५ कार्तिक । बडादशैँको दिन मध्यरातिदेखि भक्तपुरमा सुरु...

दोलखामा खड्ग जात्रा मनाइदै

दोलखा, ०५ कार्तिक । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्र...

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा...
spot_img

आगामी आर्थिकवर्ष ०८३/८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च...

चाँगुनारायण-८ सार्वजनिक सुनुवाइ : तिखो प्रश्न, रचनात्मक सुझाव

भक्तपुर, १५ जेठ । चाँगुनारायण नगरपालिका-८ मा सम्पन्न सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रम जनताको सक्रिय सहभागिता, तिखो प्रश्न, रचनात्मक सुझाव र जनप्रतिनिधिप्रतिको विश्वासले...

चाँगुनारायण नगरपालिका ७ सार्वजनिक सुनुवाइ : विकास निर्माणमा ढिलासुस्ती भएको गुनासो

भक्तपुर, १५ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ७ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयबासीले विकास निर्माणमा ढिलासुस्ती, योजनामा राजनीतिक हस्तक्षेप, शिक्षा क्षेत्रको कमजोर...

चाँगुनारायण नगरपालिका-५ सार्वजनिक सुनुवाइ : गुणस्तरीय स्वास्थ्य, शिक्षा र दिगो पूर्वाधार विकासको प्रयास

भक्तपुर, १४ जेठ । भौगोलिक रूपमा भक्तपुरको सबैभन्दा ठूलो वडाका रूपमा रहेको चाँगुनारायण नगरपालिका-५ ले सीमित स्रोत साधनको बाबजुत सर्वसुलभ सेवा प्रवाह, गुणस्तरीय स्वास्थ्य...

भदौ २४ को घटना पूर्वयोजनाअनुसार गरिएको संगठित आपराधिक कार्य भएको राष्ट्रिय मानव अधिकार आयोग ठहर

काठमाडौं, १४ जेठ । जेन-जी प्रदर्शनका क्रममा गत भदौ २४ मा भएका घटनालाई पूर्वयोजनाअनुसार गरिएका संगठित आपराधिक योजना भएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर...

वर्षासँग आउने विपद् तथा उद्दारका लागि २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं, १३ जेठ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि मात्रै सरकारले १३४ गोताखोरसहित २६ हजार २१९...