हेरिटेज नेपाल न्यूज

Heritage Nepal News

Exclusive Content

spot_img

लुटिएका हतियार बुझाउन सेनाको अनुरोध, नभए कारबाही गर्ने चेतावनी

काठमाडौं, २५ भदौ । नेपाली सेनाले लुटिएका हतियार तथा गोलीगट्ठा बुझाउन अनुरोध गरेको छ। मंगलबार भएको प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री...

सिंहदरबार, शीतल निवाससहित काठमाडौंका अधिकांश प्रशासकीय भवनमा जेनजीले लगाए आगो

काठमाडौं, २५, भदौ । जेन-जीनले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित काठमाडौंमा रहेका अधिकांश ठूला सरकारी कार्यालयमा आगो लगाएका छन्। सिंहदरबारमा मंगलबार दिउँसोदेखि लागेको आगो...

लुटपाट गर्ने २१ जना पक्राउ, तत्काल खबर गर्न सेनाको आग्रह

काठमाडौं, २५ भदौ । आन्दोलनको नाममा लुटपाट गर्ने २१ जना पक्राउ परेका छन् । आन्दोलनका नाममा अनुचित फाइदा उठाउने काठमाडौं र भक्तपुरका विभिन्न स्थान...

प्रधानसेनापति, मुख्यसचिव,प्रहरी महानिरीक्षक, अनुसन्धान विभाग प्रमुख, सशस्त्र प्रहरी महानिरीक्षकको सबैलाई संयमित हुन अपिल

काठमाडौं, २४ भदौ । जेन-जी आन्दोलनले मुलुकको अवस्था जटिल बनेको भन्दै प्रधानसेनापति अशोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, राष्ट्रिय अनुसन्धान विभागका...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेन-जी आन्दोलन नियन्त्रणबाहिर गएर जनधनको ठूलो क्षति भएपछि उनले पदबाट राजीनामा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

काठमाडौं, २४ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर...