Heritage Nepal News

Exclusive Content

वडाबासीको ‘सुख-दु:खको साथ’ मा सूर्यविनायक-८

भक्तपुर, ०६ साउन । सूर्यविनायक नगरपालिका-८ ले वडाबासीका सुख...

कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं, ०६ साउन । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत...

दोलखाको सिर्पिङ खोला ड्याम क्षेत्रमा पहिरो: एक वृद्ध सम्पर्कविहीन, चार जनाको सकुशल उद्धार

दोलखा,  ०६ साउन । गौरीशंकर गाउँपालिका-९ स्थित सिर्पिङ खोला...

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता

मकवानपुर, ०६ साउन । बागमती प्रदेश सरकारमा सहभागी नेकपा...

घरको छतबाट हामफालेका व्यापारीको मृत्यु

काठमाडौं, ०५ साउन । काठमाडौंको चाबहिलस्थित कुमारीगालमा घरकाे छतबाट...

कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं, ०५ साउन । कीर्तिपुरमा जलेको व्यक्तिको परिचय खुलेको...
spot_img

रोकियो उपत्यकाको फोहोर व्यवस्थापन

काठमाडौं, १६ कार्तिक । पटकपटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका जनप्रतिनिधि र बासिन्दाको अवरोधका...

छठ पर्व मनाउँदै

काठमाडौं, १० कार्तिक । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य  दिइँदैछ। बिहानै स्नान...

फार्मेसी सञ्चालक पक्राउ 

काठमाडौं, ६ कार्तिक । <span;>टोखा नगरपालिका–५, बसुन्धरास्थित तक्षक फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।  चिकित्सकको अनुमतिले बिक्री- वितरण गर्नुपर्ने औषधि मापदण्डविपरीत बिक्री-वितरण गरेको आरोपमा...

भाईटीका लगाइयो, सक्यो तिहार

काठमाडौं, ६ कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बिहीबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्...

भक्तपुरमा ५ गते भाई टिका

भक्तपुर, ३ कार्तिक । भक्तपुर नगरपालिकामा यस वर्षको किजा पूजा (भाई टीका) कार्तिक ५ गते नै मनाइने भएको छ। भक्तपुर तलेजुका पुजारीहरु तथा ज्योतिषहरु...

राती ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

भक्तपुर, २ कार्तिक । भक्तपुरमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले देउसी-भैलो लगायतका कार्यक्रम सञ्चालन गर्दा मर्यादित,...