प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०७ मंसिर । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उनलाई उक्त राजकीय सम्मान दिइएको हो।

गार्ड अफ अनर अघि राष्ट्रपति भवन परिसरमा भारतीय समकक्षी मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अङ्कमाल गर्दै न्यानो स्वागत गरेका हुन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच वार्ता सक्यो

काठमाडौं, ०७ मंसिर । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज नयाँ...

फेरी बढ्यो सुनको भाउ

काठमाडौं, ०७ मंसिर । लगातार १० दिनदेखि ओरालो लागेको सुनचाँदीको भाउ सोमबार बढेको छ । सुनको भाउ आज...

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...