चाँगुनारायणमा बर्ड फ्लु पुष्टि, सतर्कता अपनाउन आह्वान

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २१ जेठ । चाँगुनारायण नगरपालिकाकाे दुईवटा वडामा ‘बर्ड फ्लु’  रोग पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर १ र ९ मा अचानक धेरै संख्यामा कुखुरा मरेपछि संकलन गरिएको नमूनालाई केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षण गर्दा ‘हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्ड फ्लु) प्रमाणित भएको हो।

संक्रमण पुष्टि भएसँगै चाँगुनारायण नगरपालिकाले एक सूचना जारी गर्दै सरुवा रोग थप फैलिन नदिन र नियन्त्रणमा लिन नगरबासी तथा पशुपन्छी पालक कृषकहरूका लागि ११ बुँदे निर्देशन जारी गरेको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...