बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा सोमबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले तिमिल्सिनालाई सपथ ग्रहण गराएका हुन्।

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त भएपछि मुख्य न्यायाधिवक्ता पनि फेरिएका हुन् । तिमिल्सिना भक्तपुरको चागुनारायण नगरपालिका-८ का निवासी हुन्  । ४९ वर्षीय तिमिल्सिनाले व्यावसायिक तथा अपराध कानुनमा स्नात्तकोत्तर गरेका छन् भने समाजशास्त्र तथा मानवशास्त्रमा पनि स्नात्तकोत्तर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...

रसुवा जाने वैकल्पिक सडक निर्माणमा खटिए मुख्यमन्त्री थापामगर

काठमाडौं, १५ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर नुवाकोटबाट रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिलाई तीव्रता...