जेन-जी आन्दोलनका कारण १७९ सरकारी निकाय तथा कार्यालयको लेखापरीक्षण हुन सकेन: महालेखा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १ जेठ । महालेखापरीक्षकको कार्यालयले २०८२ सालको भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका कारण १७९ सरकारी निकाय तथा कार्यालयको लेखापरीक्षण हुन नसकेको जनाएको छ । जसकारण १ खर्ब ४७ अर्ब ९० करोडको लेखा परीक्षण गर्न नसकिएको कार्यालयले उल्लेख गरेको छ ।
महालेखाको ६३ औं वार्षिक प्रतिवेदन जेन-जी आन्दोलनका कारण करिब डेढ खर्ब रुपैयाँको लेखापरीक्षण हुन नसकेकाे उल्लेख छ । जेन-जी आन्दोलन र प्रदर्शनपछिको घटनाका कारण ती कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी स्रेस्ता पेस नभएकाले लेखापरीक्षण नगरिएको महालेखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...