सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परिश्रमी पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ वैशाख । प्रहरीले सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परिश्रमीलाई पक्राउ गरेको छ । थापाथलीबाट संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका परिश्रमीलाई नियन्त्रणमा लिएको हो ।
सरकारले थापाथली लगायतका सुकुम्बासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा उत्रिँदै सरकारको विरोध गरिरहेका थिए । अहिले केही सुकुम्बासी, जेन-जी अभियन्ता र सरोकारवालाहरू दबाब दिन रास्वपा पार्टी कार्यालय हिँडेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बालबालिकालाई एक मिनेटको भिडियो प्रतियोगिता, ५० हजार पुरस्कार

काठमाडौं, ३० कात्तिक । काठमाडौं महानगरपालिकाले काठमाडौं जलवायु कार्य सप्ताह २०८३ अन्तर्गत विद्यालय उमेरका बालबालिकाका लागि एक मिनेटसम्मको...

प्रधानमन्त्री शाहले हेरफेर गरे सचिवालय सदस्यको जिम्मेवारी

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेका छन् । सहसचिव सरहको...

तामाकोशी र सुनकोशी नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडान गरिने

काठमाडौं, २९ कात्तिक । गौरीशङ्कर गाउँपालिका-९ मा अवस्थित च्छो रोल्पा हिमतालको सम्भावित जोखिम न्यूनीकरणका लागि रामेछापका तामाकोशी र...

हेटौंडामा हवाई फायर गरेर पेस्तोलसहित दुई पक्राउ

मकवानपुर, २८ कात्तिक । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोलीले हवाई फायर गरेर पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको...