हेरिटेज नेपाल न्यूज

काठमाडौं ९ मा रास्वपाका डिपी अर्याल विजयी

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २३ फागुन । काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल विजयी भएका छन्। अर्याल २९ हजार ६३३ मतान्तरले विजयी भएका हुन् । उनले ३५ हजार ९३ मत प्राप्त गरेका छन्।

उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरेकी छन्।
नेकपा एमालेका उम्मेदवार अजय क्रान्ति शाक्यले ४ हजार ५८० मत प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

धनुषा ३ मा रास्वपका प्रवक्ता मनिष झा विजयी

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा निर्वाचन २०८२ मा मधेश प्रदेशको धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता...

काठमाडौं ४ मा रास्वपाका पुकार बम विजयी

काठमाडौं, २३ फागुन । काठमाडौं-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बम विजयी भएका छन्। उनी...

खोल्यो एमालेले खाता, बाँके-२ मा इश्तियाक राई विजयी

काठमाडौं, २३ फागुन । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । एमालेबाट बाँके क्षेत्र नम्बर २...

काठमाडौं ३ मा रास्वपाका राजु पाण्डे विजयी

काठमाडौं, २२ फागुन । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे १८ हजार ७५७ मत सहित...